कोविड़ बङ्गाल: कोरोनाको २६२ नयाँ मामिला, २८५ जना भए कोरोनामुक्त, १ जनाकाे मृत्यु

IMG_20211223_141043-1-1.jpg

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ २६२ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले १ जनाको मृत्यु पनि भएको छ। यसरी नै यस अवधिमा २८५ जना कोरोनामुक्त भएका छन्।

हालसम्म बङ्गालमा २१,१४,५२१ जना कोरोनाले संक्रामित भएको छन् भने २०,८९,८४६ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,५०६ जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, हिजो ७,२६२ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,५११,७२१ जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.८३℅ र सकारात्मक दर ३.६१℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,९०४,२९९ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *