महंगाई भत्ता पाउनु सरकारी कर्मचारीहरूको अधिकार हो- दिलीप घोष

e42af201-e2e7-4a37-8aa9-9384e768ca74

कालचिनी– आज दलीय कर्मसूची अन्तर्गत केन्द्रीय योजना र श्रमिक अन्तरक्रिया कार्यक्रमको क्रममा गंगुटिया हाटखोलामा आइपुगेका भाजपाका सर्वभारतीय सहसभापति दिलीप घोषले संवाद माध्यमसितको कुराकानीमा महंगाई भत्ता पाउनु सरकारी कर्मचारीहरूको अधिकार हो |
यो सबै राज्यहरूमा पाइरहेको तर बंगालमा मात्र राज्य सरकारले यसलाई दिन नसकेको बताउँदै दुर्नीति चरम सीमामा पुगेको राज्यको सत्तारूढ़ दलको नेता, मन्त्री सबै दुर्नीतिको खाड़लमा डुबेको र नै आज मनरेगाको पैसा नपाएको पनि तिनले कटाक्ष गरे|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *