कोविड़ नेपाल: थप ६६ जना कोरोनाले ग्रसित, १३७ जना भए निको

IMG_20220324_152109.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ६६ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ३,२६२ जनाको कोरोना परीक्षण गरेकोमा ६६ जनामा संक्रमण पुष्टि भएको छ। (१,१९० जनाको आरटी-पीसीआर परीक्षणमा ५९ जना अनि २,०७२ जनाको एन्टीजेन परीक्षणमा ७ जना गरी ६६ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट १३७ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला १,४०५ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५१,३४३ पुगेको छ भने १२,०१६ जनाको मृत्यु भएको छ। यसरी नै ९,८६,०३२ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,२३,२४,९३३ रहेको छ(गत २४ घण्टामा खोप को तथ्यांक प्राप्त भएको छैन)

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *