डुवर्स फूटबल एकाडेमी विजयी

d-illustration-soccer-ball-grass-ground-soccer-ball-grass-ground-136438554.jpg

कालचिनी: राजाभात स्पोर्टिङ क्लबद्वारा आयोजित गूडविल कप २०२२ को शनिबार सम्पन्न खेलमा डुवर्स फूटबल एकाडेमी बनाम मिलन संघ बिन्नागुड़ीबीच रोमाञ्चक खेल भयोl खेलको अन्तमा डुवर्स फूटबल एकाडेमीले १-० को अन्तरले मिलन संघ बिन्नागढीलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ। खेलमा स्कोरर दामु लामाले गोल गरेर म्यान अफ द म्याचको पुरस्कार पनि प्राप्त गरेको थियो। भोलि डुवर्स स्पोर्ट्स एकाडेमी बीरपाड़ा बनाम वारियर्स एफसी बागडोगराबीच म्याच सम्पन्न हुने राजाभात स्पोर्टिङ क्लबको सचिव किरण लामाले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *