कोविड़ नेपाल: थप ६२३ जना कोरोनाले ग्रसित, ४८७ जना भए निको, कसैको मृत्यु भएन

IMG_20220101_140816-2-1-1068x567-1.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ६२३ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैको मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ४,९४५ जनाको कोरोना परीक्षण गरेकोमा ६२३ जनामा संक्रमण पुष्टि भएको छ। (१,६२१ जनाको आरटी-पीसीआर परीक्षणमा २४६ जना अनि ३,३२४ जनाको एन्टीजेन परीक्षणमा ३७७ जना गरी ६२३ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ४८७ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ५,०२४ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.३℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,४३,६९७ पुगेको छ भने ११,९९० जनाको मृत्यु भएको छ। यसरी नै ९,७७,८४५ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,१२,२२,३४३ रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *