राजु श्रीवास्तवको उपचार कोलकाताका न्युरोलोजिस्ट डा. पद्माले गर्ने  

Raju-Srivastav-1

कोलकाता: कमेडी किंग राजु श्रीवास्तवको अवस्था गम्भीर भएको समाचार छ। उनलाई जिममा कसरत गर्ने क्रममा हृदयघात भएपछि १० अगस्तमा दिल्लीको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको थियो। उनी भेन्टिलेटरमा छन् तर उनको टोलीले भर्खरैको अपडेटमा उनको अवस्था ‘स्थिर’ भनेर वर्णन गरेको छ। एक रिपोर्टका अनुसार कोलकाताका प्रख्यात न्यूरोलोजिस्ट डा. पद्मा श्रीवास्तवले अब उनको उपचार गर्ने छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *