केही बेर पानी पर्ने बित्तिकै सड़क खोलामा परिणत

खरसाङ: खरसाङमा केही बेर पानी पर्ने बित्तिकै सड़क खोलामा परिणत हुन्छ। पानी नालीतिर नबगेर सड़कतिर बग्ने गर्छ जसले गर्दा मानिसहरूलाई यातायात गर्न धेरै असुविधा हुन्छ। विशेषगरी खरसाङ शहरको मूल सड़क राष्ट्रिय राजमार्गभरि नै पानी बग्ने गर्दछ, जसको मुख्य कारण सड़क छेऊको नालीको व्यवस्था ठीक नभएर हो भनी बताउँछन् स्थानीय मानिसहरू।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *