दु….र….त्व

0-1

दुरत्व

आशा प्रत्याशाको झरनाबिच

कल्पना बन्यो शित

रक्त-नाताको रक्तिकरण

केवल बन्यो एक गीत।

       सम्बन्ध केवल मोल चुकाउनु हो त

       मानवता एक सवॅहारा

       कृत्रिमता सॅव सुन्दर हो त

       प्राकृतिक मात्र अवतार।

संसार नै यस्तो मानव यस्तो

यस्तै यस्तै छ यहाँ रीत

भाई बन्धुत्वको क्षणिक भेट

केवल कथाको एक प्रीत।

       तरै………..

       क्षितिज जस्तो मेरो स्मरण

       कहिल्यै अनन्त नहोला

       स्वार्थी मूढका विचारधारा

       कहिल्यै स्वच्छ नबन्ला।।।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *