सोरेंगमा इण्डिपेण्डेन्स डे फूटबलः मिक्स्ड अप् बोइज, खरसाङ च्याम्पियन

IMG-20220815-WA0283.jpg

१५ अगस्तः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा आयोजित पहिलो इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्टमा खरसाङको मिक्स्ड अप् बोइज च्याम्पियन भयो। यस नाइन ए साइड टुर्नामेण्टअन्तर्गत आज स्थानीय सोरेंग खेल मैदानमा खेलिएको फाइनलमा मिक्स्ड अप् बोइज, खरसाङले कालेबुङको जर्जियन युनाइटेड फूटबल क्लबलाई २-०-ले पराजित गऱ्यो।

टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *