कोविड़ नेपाल: थप ८८८ जना कोरोनाले ग्रसित, ४७४ जना भए निको, १ जनाको मृत्यु

IMG_20220324_152109-1.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ८८८ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज १ जनाको मृत्यु भएकाे छ।

मन्त्रालयअनुसार हिजो ५,७३७ जनाको कोरोना परीक्षण गरेकोमा ८८८ जनामा संक्रमण पुष्टि भएको छ। (३,१५५ जनाको आरटी-पीसीआर परीक्षणमा ४२७ जना अनि २,५८२ जनाको एन्टीजेन परीक्षणमा ४६१ जना गरी ८८८ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ४७४ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ५,३८७ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.३℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,४०,८३२ पुगेको छ भने ११,९८९ जनाको मृत्यु भएको छ। यसरी नै ९,७६,०८३ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०८,७६,०७५ रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *