स्वतन्त्रता दिवस ट्रफी च्याम्पियन बन्यो बाङ्तेन सापुङ

IMG-20220814-WA0178.jpg

गेजिङ: स्वर्गीय रणमाया प्रधान अनि लालबहादुर प्रधानको पुण्य स्मृतिमा राखिएको स्वतन्त्रता ट्रफी बाङ्तेन सापुङको झोलीमा परेको छ। उक्त मानेबुङ देन्ताममा आयोजना भईरहेको महकुमा स्तरीय ७६औं स्वतन्त्र दिवस समारोहको आज दशौं दिनको कार्यक्रम मुख्यमन्त्रीका राजनीतिक सचिव ज्याकब खालिङ मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। ७५औं आजादीको अमृत महोत्सव तथा ७६औं स्वतन्त्र दिवस समारोहको १०औं दिनको कार्यक्रम भब्य रूपमा सम्पन्न भएको थियो। देन्तामको सार्वजनिक खेल मैदानमा आयोजित ७६औं स्वतन्त्र दिवस समारोहमा अन्तर ग्राम पञ्चायत इकाई महिला फुटबल खेलको फाइनलमा गिताङ कर्मटार र बाङ्तेन सापुङमाझ भिडन्त भएको थियो। गिताङ कर्मटार बिजयी बनेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *