कोविड़ नेपाल: थप ४५५ जना कोरोनाले ग्रसित, ३०२ जना भए निको, २ जनाको मृत्यु

IMG_20220324_152127.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ४५५ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज २ जनाको मृत्यु भएकाे छ।

मन्त्रालयअनुसार हिजो ४,८२९ जनाको कोरोना परीक्षण गरेकोमा ४५५ जनामा संक्रमण पुष्टि भएको छ। (२,३०८ जनाको आरटी-पीसीआर परीक्षणमा ३०५ जना अनि २,५२१ जनाको एन्टीजेन परीक्षणमा १५० जना गरी ४५५ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ३०२ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ५,४३५ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.२℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,३९,९४४ पुगेको छ भने ११,९८८ जनाको मृत्यु भएको छ। यसरी नै ९,७५,६०९ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०७,७१,३४१ रहेको छ।

Print Friendly, PDF & Email

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published.