कोविड़ नेपाल: थप २६३ जना कोरोनाले ग्रसित, ५०१ जना भए निको, २ जनाको मृत्यु

IMG_20220101_140816-2-1-1068x567.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप २६३ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज २ जनाको मृत्यु भएकाे छ।

मन्त्रालयअनुसार हिजो ३,१६५ जनाको कोरोना परीक्षण गरेकोमा ७८१ जनामा संक्रमण पुष्टि भएको छ। (१,३९९ जनाको आरटी-पीसीआर परीक्षणमा १६२ जना अनि १,७६६ जनाको एन्टीजेन परीक्षणमा १०१ जना गरी २६३ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ५०१ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ५,४३४ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.२℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,३९,४८९ पुगेको छ भने ११,९८६ जनाको मृत्यु भएको छ। यसरी नै ९,७५,३०७ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०७,६२,६७९ रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *