कोविड़ नेपाल: थप ७८१ जना कोरोनाले ग्रसित, ५११ जना भए निको, २ जनाको मृत्यु

IMG_20220324_152109.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ७८१ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज २ जनाको मृत्यु भएकाे छ।

मन्त्रालयअनुसार हिजो ४,७१२ जनाको कोरोना परीक्षण गरेकोमा ७८१ जनामा संक्रमण पुष्टि भएको छ। (२,२९० जनाको आरटी-पीसीआर परीक्षणमा ४१९ जना अनि २,४२२ जनाको एन्टीजेन परीक्षणमा ३६२ जना गरी ७८१ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ५११ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ५,७७५ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.२℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,३९,२२६ पुगेको छ भने ११,९८४ जनाको मृत्यु भएको छ। यसरी नै ९,७४,८०६ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०६,४९,३६७ रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *