देशलाई २ जी इथोनल प्लान्ट समर्पित

PM-Modi-to-dedicate-2G-ethanol-plant-in-Panipat-to-nation-1024x576.webp

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व जैव ईन्धन दिवसको अवसरमा अाज देशलाई २ जी इथोनल प्लान्ट समर्पित गरेका छन्।

देशमा जैव ईन्धनको उत्पादन र उपयोगलाई प्रोत्साहन दिने प्रयासहरूलाई बलियो बनाउनका लागि हरियाणाको पानीपतमा संयंत्र स्थापित गरिएको छ। यसले किसानहरूको धेरै मद्दत गर्नेछ। यस उद्घाटन कार्यक्रममा हरियाणाका राज्यपाल बन्डारू दत्तात्रेय, केन्द्रिय पेट्रोलियम र प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरी पनि उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *