कोविड़ नेपाल: थप ८६८ जना कोरोनाले ग्रसित, ४१४ जना भए निको, ३ जनाको मृत्यु

IMG_20220324_152109.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ९३४ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज ३ जनाको मृत्यु भएकाे छ।

मन्त्रालयअनुसार हिजो ६,७०५ जनाको कोरोना परीक्षण गरेकोमा ८६८ जनामा संक्रमण पुष्टि भएको छ। (३,६१४ जनाको आरटी-पीसीआर परीक्षणमा ४९६ जना अनि ३,०९१ जनाको एन्टीजेन परीक्षणमा ३७२ जना गरी ८६८ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ४१४ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ५,८८५ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.२℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,३७,६३० पुगेको छ भने ११,९७७ जनाको मृत्यु भएको छ। यसरी नै ९,७३,८१९ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०६,४३,०९१ रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *