कोविड़ नेपाल: थप १,०९० जना कोरोनाले ग्रसित, ४३८ जना भए निको, २ जनाको मृत्यु

IMG_20220101_140816-2-1-1068x567.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ९३४ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज २ जनाको मृत्यु भएकाे छ।

मन्त्रालयअनुसार हिजो ६,३०० जनाको कोरोना परीक्षण गरेकोमा १,०९० जनामा संक्रमण पुष्टि भएको छ। (२,९५८ जनाको आरटी-पीसीआर परीक्षणमा ५६० जना अनि ३,३४२ जनाको एन्टीजेन परीक्षणमा ५३० जना गरी १,०९० जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ४३८ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ५,८०६ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.२℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,३६,७६२ पुगेको छ भने ११,९७४ जनाको मृत्यु भएको छ। यसरी नै ९,७३,४०५ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०६,४०,३८१ रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *