आशा कर्मीद्वारा ऱ्याली तथा ज्ञापन

19-56-57-bebc915e-5f35-413c-937f-a373769e8354.jpg

सिलगढी: विविध माग लिएर आज आशा कर्मी संगठनको तर्फबाट आज सिलगढीको बाघाजतीन पार्क अघि एउटा पथसभाको आयोजना गरियो। यसपछि आशा कर्मीहरूले वेतन वृद्धि, सरकारी स्वीकृति लगायत विविध मागलाई लिएर एउटा विशाल यालीको माध्यमद्वारा सिलगढी नगरनिगम कार्यालयमा पुगेर मेयरलाई ज्ञापन पत्र चढाए। यसको साथै आशा कर्मीहरूले जिल्ला मुख्य स्वास्थ्य अधिकारीलाई पनि ज्ञापन पत्र चढाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *