अनित थापालाई संयुक्त माध्यमिक स्वयंसेवी शिक्षक संगठन कालेबुङले दिए बधाई

IMG-20220806-WA0189.jpg

कालेबुङ‌: कालेबुङ‌ क्षेत्रभरि रहेको स्वयंसेवक शिक्षक शिक्षिकाहरूले जीटीए अध्यक्ष अनित थापालाई सम्बर्द्धना जनाए। आजको यस भेटमा अध्यक्षले सबैलाई धन्यवाद दिदै बताए कि शिक्षा बिषय लिएर जुन काम गरिरहनु भएको छ यो अति प्रशंसनीय छ। पहाड़ले गुमाउँदै गरेको शिक्षाको गरिमाप्रति उनले चिन्ता व्यक्त गरे। यस भेटघाट कार्यक्रममा कालेबुङ जिल्लाका खण्ड १, २ अनि ३ का संयोजिका अन्जु छेत्री, युनाम लेप्चा, करुणा छेत्री लगायत प्रत्येक पाठशालाका संयोजक साथै अन्य शिक्षक शिक्षिकागणको बाक्लो उपस्थिति रहेको थियो।यस सभालाई करूणा छेत्रीले संचालन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *