५ अगस्तः कालेबुङ स्पोर्टस एसोसिएशन (केएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित इण्डिपेण्डेन्स डे शील्ड फूटबल टुर्नामेण्टमा शुक्रवार दार्जीलिङ पुलिसले रोमाञ्चक जीत हासिल गऱ्यो। मेला ग्राउण्डमा बिहीवार भएको उद्घाटन म्याचमा दार्जीलिङ पुलिसले एसएसबी रानीडांगालाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट निवास राणा र सिद्धान्त छेत्रीले गोल गरे।
Post Views: 63