निमती दोमोहनीमा फेरि दुईवटा ट्रक मुखामुखी

08a5c1e62-c23f-4eb2-96f9-af73b893dd5f

कालचिनी: कालचिनी थानाअन्तर्गत पर्ने ३१सी राष्ट्रिय राजमार्ग संलग्न निमती दोमोहनी क्षेत्रमा बारम्बार वाहन दुर्घटना भइरहेको क्रममा शुक्रबार फेरि अपरान्ह समय निमती आउटपोस्ट नजीक रहेको ट्रक पार्किङबाट निस्किरहेको एउटा ट्रकसित अर्को एउटा द्रुतगतिमा आइरहेको ट्रक ठोक्किन पुग्दा ट्रकको चालकलाई हल्का चोटपटक मात्र लागेको घटना प्रकासमा आएको छ| पुलिस सुत्रले बताएअनुसार उक्त दुर्घटनामा कोही पनि गम्भीर घाइते तथा हताहत नभएको र पुलिसकर्मीले दुवै दुर्घटनाग्रस्त ट्रकलाई उद्धार गरेर सड़क जाम हटाउन सफल भएको थियो| घटनामा कुनै ठूलो क्षति नभए तापनि मुखामुखी भिड़न्त भएको दुवै ट्रकलाई पुलिसले उद्धार गरेको छ|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *