इण्टर अफिस महकुमा स्तरीय फूटबलः विपक्षी नेटमा ९ गोलको साथ बीडीओ अफिस सेमिफाइनलमा

IMG_20220802_190448.jpg

२ अगस्तः खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा आयोजित पहिलो इण्टर अफिस महकुमा स्तरीय फूटबल टुर्नामेण्टमा मंगलवार क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा जारी सेभेन ए साइड टुर्नामेण्टमा आज बीडीओ अफिसले खरसाङ इञ्जीनियरिंग डीविजनलाई ९-०-ले पिट्यो। विजेता टीमबाट दावा भूटियाले ह्याट्रिकसहित ४ गोल गरे। टुर्नामेण्टको फाइनल 8 अगस्तमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *